पोखरा–भूकम्पपीडितका लागि राहतका सामाग्री ल्याएर चिनियाँ जहाज पोखरामा अवतरण भएको छ ।
चीन सरकारले दिने भनेको राहत सामाग्री ल्याएर दुई चिनियाँ जहाज आज बिहान पोखरा विमानस्थलमा अवतरण भएको हो ।
उक्त समान पोखराबाट जाजरकोट नेपाल एयरलाइन्सले लैजाने भएको छ । चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुहुने जनाइएको छ ।




प्रतिक्रिया