काठमाडौँ–काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्टरमाइक्रो बायोलोजिस्टरमेडिकल अधिकृत पद पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत मंसिर २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।







प्रतिक्रिया