काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाैथौ तहसम्मका लागि आवेदन माग गरेको हो ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन मागेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।





प्रतिक्रिया