काठमाडौं-नक्कली कागजात बनाइ विदेश पठाउने कार्यक्रमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल वायुसेवा निगमका दुईजना कर्मचारी निलम्बनमा परेका छन्।
विभागले अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई निलम्बन गरेको हो।
उनीहरू गत मंसिर १९ गते पक्राउ परेका थिए ।






प्रतिक्रिया