अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा निर्वाचित 

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा निर्वाचित 


काठमाडौँ–नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा विनोद सापकोटा निर्वाचित हुनुभएको छ । १३ वर्षदेखि पुस्तक तथा स्टेसनरीको व्यवसाय गर्दै आएका उहाँ पत्रकारिता पेसामा पनि क्रियाशील हुनुहुन्छ । 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, उपाध्यक्षद्वयमा खगेन्द्र गौतम र खगेन्द्र सुवेदी, सचिवमा चन्द्र घिमिरे, सहसचिवमा निर्मला भण्डारी र कोषाध्यक्षमा दीपक खतिवडालाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा सन्तोष बुढाथोकी, रोशन श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, नन्दीकेशर घिमिरे, मनकुमार चौलागाईं, जीवन सुवेदी र तीर्थ काफ्ले चयन हुनुभएको छ । 

Skip This