अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीबाट ‘संसद्‍मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण

पूर्वराष्ट्रपति भण्डारीबाट ‘संसद्‍मा केपी शर्मा ओली’ ग्रन्थ लोकार्पण


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक सार्वजनिक गरिएको छ।शहीद दिवसका दिन पारेर उक्त पुस्तक सार्वजनिक गरिएको हो।

प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक समारोह बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्‍मा केपी शर्मा ओली’ नामक ग्रन्थको लोकार्पण गर्नुभयाे।

लोकार्पण कार्यक्रममा दलका नेता-कार्यकर्ता, विभिन्न क्षेत्रका र प्राज्ञिकहरुको उपस्थिति थियो।