अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी१’मा नेपाल र क्यानाडाबीचको खेल प्रत्यक्ष प्रसारण हुँदै

डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी१’मा नेपाल र क्यानाडाबीचको खेल प्रत्यक्ष प्रसारण हुँदै


काठमाडौं-क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको बाइलेटरल सिरिज यही यही २०२४ को फेब्रुअरीमा हुने भएको छ।

उक्त ओडीआईका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छन्। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी१ र डिशहोम गोबाट हुँदै छ।  

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसबाट कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ।