अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौँ-नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको शुक्रबार सरुवाको निर्णय भएको हो। 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ।

यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र  राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ। 

को कहाँ सरुवा भए सूची हेर्नुहोस्ः