अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा


काठमाडौं-राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ।

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष बुधबार राजीनामा पत्र बुझाउनु भएको छ।

नेकपा (माओवादी केन्द्र)बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित हुनुभएको थियो।