अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले जिल्ला अधिवेशन उद्घाटनका दृष्यहरु

अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमाले जिल्ला अधिवेशन उद्घाटनका दृष्यहरु


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला अधिवेशनको उद्घाटन गर्नु भएको छ। अग्रसेन भवनमा भएको उद्घाटन समारोहमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा पनि सहभागी हुनुहुन्छ।

भूमिगतकालमा पश्चिम झापामा बसेर पार्टी काम गर्नुभएकी शाक्यका उसबेलाका थुप्रै सहकर्मी झापामा छन्। पार्टी अध्यक्ष दुईजना उपाध्यक्ष,सल्लाहकार समितीका अध्यक्ष अमृत बोहोरा सहितका नेताहरु सहभागी अध्यक्ष ओलीको गृहजिल्लाको अधिवेशन उद्घाटनको दृष्य तस्विरमा हेरौं।

तस्विर: दिनेश भण्डारी,अध्यक्ष ओलीको सचिवालय