कैलाली-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गर्नुभएको छ।
बिहीबार दिउँसो उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गर्नुभएको हो।
प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो ।
प्रतिक्रिया