अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा कुनै समस्या छैन: गृहमन्त्री लामिछाने

सत्ता गठबन्धनमा कुनै समस्या छैन: गृहमन्त्री लामिछाने


काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको काराणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताउनु भएको छ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा छलफल पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताउनु भएको हो। उहाँले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने बताउनु भयो।

गृहमन्त्री लामिछानेले अहिलेको भेटघाट सामान्य भएको बताउनु भयो ।