अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ

कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा शपथ


सुर्खेत-कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएको छ।

हुम्लाका परियारले बुधबार बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको हो।

परियारलाई कर्णाली प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाउनु भएको हो। मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन्।