अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ प्रारम्भिक मतपरिणाम

इलाम-२ प्रारम्भिक मतपरिणाम


इलाम क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना भइरहेको छ। 

प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत ल्याउनु भएको छ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत ल्याउनु भएको छ। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याउनु भएको छ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो।