अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङको प्रारम्भिक मतपरिणाम: एमालेको अग्रता

बझाङको प्रारम्भिक मतपरिणाम: एमालेको अग्रता


बझाङ-बझाङमा मतगणना सुरु भएको छ। अहिलेसम्म एमाले अगाडि छ।

प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १५७ मत पाउनु भएको छ। त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार अविशेक सिंहले १३२ मत पाउनुभएको छ। जनक बुढा (माओवादी) ४७ मत पाउँदा किशोर खड्का (राप्रपा)ले १ मत र दिल बहादुर सिंह (समाजवादी)५१ पाएका छन्।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो ।अहिले सम्म ४ सय मत गणना भएको छ।