अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा एमालेको अग्रता कायमै

बझाङमा एमालेको अग्रता कायमै


कैलाली-बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा र खप्तड छान्ना गाउँपालिकाको मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २,२८८ मत ल्याउनुभएको छ।

दोस्रो स्थानमा माओवादी केन्द्रका जनक बुढाको १,५१२ मत रहेको छ। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको १,५०२ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८९५ मत ल्याएका छन् ।