अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ नेम्वाङ

इलाममा फराकिलो अग्रता बनाउँदै सुहाङ नेम्वाङ


इलाम-प्रतिनिधिसभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६२३ को मतान्तर बढाउनु भएको छ ।

सुहाङले ६ हजार ४०३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ४ हजार ७८० मत ल्याउनु भएको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १८८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार मत सहित चौथो स्थानमा सीमित छन् ।