अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा सुहाङ नेम्वाङ विजयी

इलाममा सुहाङ नेम्वाङ विजयी


काठमाडौं फराकिलो मतान्तर सहित इलाम क्षे त्रनं २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।