अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रम नै जीवन : अध्यक्ष ओली

श्रम नै जीवन : अध्यक्ष ओली



काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नु पर्ने उल्लेख गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुहुँदै अध्यक्ष ओलीले श्रम नै जीवन नै श्रम नै विश्वास,श्रम नै पुजा र श्रम नै प्रसाद भएको उल्लेख गर्नुभएको छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।