अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बर्दियाको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता

एमाले बर्दियाको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता


रूपन्देही-नेकपा एमाले बर्दियाको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ।

मंगलबार सुरू भएको १० औं अधिवेशनका बन्द सत्रपछि बुधबार नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता भएको हो। नयाँ नेतृत्वको लागि अहिलेका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारी मैदानमा उत्रिएका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार अधिवेशन उद्घाटन गर्नुभएको थियो।