अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रामेछापको नवौं जिल्ला अधिवेशन वैशाख २६ र २८ गते

एमाले रामेछापको नवौं जिल्ला अधिवेशन वैशाख २६ र २८ गते


रामेछाप-नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशन वैशाख २६ देखि २८ सम्म मन्थलीमा हुने भएको छ। जिल्ला कमिटीको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न ९ वटा उप समितिहरु समेत गठन गरेको छ।

जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठका अनुसार १० औं पूर्ण बैठकले गरेको निर्णय अनुसार उप समितिहरुलाई पुर्णता दिइएको हो। अधिवेशनको तयारी अन्तिम चरण्मा पुगेको जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो।