अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढानीलकण्ठ नगरपालिका प्रमुखसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

बुढानीलकण्ठ नगरपालिका प्रमुखसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश


काठमाडौँ-काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश  डा. राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो । जिल्लाले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो।