अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री प्रचण्ड र एस जयशङ्करबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एस जयशङ्करबीच भेटवार्ता


काठमाडौं-भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा जयशङ्करसँग आज भेट गर्नुभएको हो।

भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।