अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशमा आज नीति कार्यक्रम प्रष्तुत हुँदै

मधेस प्रदेशमा आज नीति कार्यक्रम प्रष्तुत हुँदै


काठमाडौं- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।
दिउँसो २ बजे बस्ने प्रदेस सभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश संसद सचिवालयले जनाएको छ।