अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा नाबालक २ छोरासहित आमा घरभित्रै मृत भेटिए

झापामा नाबालक २ छोरासहित आमा घरभित्रै मृत भेटिए


झापा-झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालाक छोरासहित एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन्। शिवसताक्षी नगरपालिका-३ की अञ्जली बेस्रा र उनका दुई छोरा मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष रहेका छन्। इलाका प्रहरी कार्यालय झिलभिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनका श्रीमान अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन्।

Skip This