अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शपथलगत्तै प्रधानमन्त्री ओली शहिद स्मारकमा

शपथलगत्तै प्रधानमन्त्री ओली शहिद स्मारकमा


काठमाडौं-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहण लगत्तै शहिद स्मारक पुग्नुभएको छ।उहाँले शहिद स्मारक पुगेर नेपाली माल्यार्पण र नेपाली सेनाबाट सलामी लिनुभयो।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री तथा मन्त्रीहरू पनि शहिद स्मारक पुग्नुभएको थियो।