अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा गृह जलमग्न

राष्ट्रिय सभा गृह जलमग्न


काठमाडौँ-भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह  जलमग्न भएको छ। बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको जनाएको छ।

उक्त क्षेत्रको निर्माणका क्रममा प्राविधिकहरूले पानीको निकास हुने क्षेत्रमा कमजोरी गरेपछि यहाँ बर्सादको समयमा सास्ती खेप्नुपरेको छ। तत्काल मोटरको सहायताले पानी बाहिर फाल्न सुरु गरिएको काठमाडौँ महानगरको कार्यालयले जनाएको छ ।