अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी


काठमाडौं-ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र रेग्मी नियुक्त हुनुभएको छ। बैंकको आज बसेको सञ्चालक समिति बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो। रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हाल्नु हुनेछ।

बैंकिंङ क्षेत्रमा ३५वर्ष  अनुभव भएका उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसक्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उहाँले ग्लाेबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसक्नुभएको छ।