काठमाडौं-नेकपा एमालेमा दुई जनालाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको छ।
आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। न्यौपाने नेकपा एसबाट मूल घर फर्किएका हुन्।
प्रतिक्रिया