अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो। 

हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भए पनि हिजो (सोमबार) प्रधानमन्त्री उपत्यका बाहिर रहेकाले आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। 

हिजो प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँतराई मधेस द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर र बारा जानुभएको थियो।