अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त


काठमाडौं-सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ।

भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई कम्पनीको रिक्त प्रबन्धनिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरको हो।

नियुक्त हुनुअघि पहाडीले नै कायममुकायम प्रबन्धनिर्देशकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। यसअघिका प्रबन्धनिर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि उक्त पद रिक्त थियो। 

पहाडीले करीब तीन दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसक्नुभएको छ।