अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलिब्रेसन’ योजना सार्वजनिक

डिशहोमको इन्टरनेटमा ‘खुशीको सेलिब्रेसन’ योजना सार्वजनिक


काठमाडौँ-डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि ‘खुशीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ।

डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएका आफन्तसँग सम्बन्ध प्रगाढ बनाउन डिशहोमले ‘खुशीको सेलिब्रेसन’ योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप तीन महिना बोनस प्रदान गर्न लागेको हो।

यस योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर वा हट लाइन नं. ०१ ५९७०३६५ मा सम्पर्क गर्न सक्ने छन्। स्थापनाको छोटो अवधिमै तीन लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोमको ग्राहकहरूको प्रमुख रोजाईमा पर्ने गरेको छ।