अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौँ-न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो। 

उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ ।

त्यस्तै उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ। ओखलढुङ्गा इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा सरुवा गरिएको छ।

यी हुन सरुवा भएका न्यायाधीश