अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुँदै

खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुँदै


काठमाडौं-खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुने भएको छ। लगातारको वर्षाले गत हप्ता सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएको थियो। हेटौंडाबाट बेलिब्रिजका सामान लगेर तत्काल जोडिने भएको हो। 

रामेछाप जोड्ने बीपी राजमार्ग अस्थायी रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोशीमा बेलिब्रिज राख्ने तयारी भैरहेको सडक डिभिजन कार्यलय खाल्टेले जनाएको छ।

खुर्कोटको पुल बगेपनि सडक सम्बन्ध भने टुटेको छैन।