अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अरनिको राजमार्ग एकतर्फी रुपमा सञ्चालन

अरनिको राजमार्ग एकतर्फी रुपमा सञ्चालन


काठमाडौं-अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।

पाँचखाल नगरपालिका- ८ मा गएराति करिब १० बजे सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएपछि आइतबार बिहान नौ बजेदेखि सडकमा एकतर्फीरुपमा गाडी चल्न थालेका हुन्। 

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका- ८ पचास किलो भन्ने ठाउँमा पहिरो खस्दा रातभरी सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।