अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति पौडेलद्वारा डोनाल्ड ट्रम्पलाई बधाई

राष्ट्रपति पौडेलद्वारा डोनाल्ड ट्रम्पलाई बधाई


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विाटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ

उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

अमेरिकाको राष्ट्रपतिका लागि मङ्गलवार  निर्वाचनको नतिजा बुधवार सार्वजनिक भएको हो ।