अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेसँग आज पनि बयान जारी

रवि लामिछानेसँग आज पनि बयान जारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज (बिहीबार) तेस्रो दिन पनि जारी छ। 

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको बिहान सवा १० बजेदेखि बयान शुरु भएको जनाएको छ।

पोखराबाट गत मंगलबार भैरहवा पुर्‍याइएका लामिछानेसँग त्यही दिन र बुधबार गरी दुई दिन बयान लिँदा पनि नसकिएपछि आज तेस्रो दिन पनि जारी रहेको हो।