अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा ८५ प्रतिशत मत खस्यो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा ८५ प्रतिशत मत खस्यो


डोल्पा-डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा ८५ प्रतिशत मत खसेको छ ।

कुल ३५३ जना मतदाता रहेको उक्त वडामा ३०३ मत मात्रै खसेको हो । मतदान गर्नेमा १५८ महिला र १४५ पुरुष रहेका छन्। वडाध्यक्ष पदका लागि ४ जना उमेदवार हुनुहुन्छ।

नेकपा एमालेबाट नरबहादुर रोका, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने, समाजवादीबाट ज्योति घर्ती र माओवादीबाट नरबहादुर झाँक्री हुनुहुन्छ।