अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इतिहासकार राणाको निधन

इतिहासकार राणाको निधन


काठमाडौं-इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ। आज राणाको निधन भएको हो।

उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उहाँ प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । यही चैतमा राणा सय वर्ष पुग्दै थिए। राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन्। त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन्।