अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार महासंघ खोटाङको अध्यक्षमा हरिबोल आचार्य

पत्रकार महासंघ खोटाङको अध्यक्षमा हरिबोल आचार्य


काठमाडौं-नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा हरिबोल आचार्य सर्वसहमत चयन हुनुभएको छ। जिल्लामा क्रियाशील पत्रकारहरुले आचार्यको नेतृत्मा सबै पदमा सर्वसम्मत चयन गरेका हुन्। 

महासंघका जिल्ला अध्यक्षमा चुनिएका आचार्य प्रेस चौतारीका केन्द्रीय सदस्य समेत हुन्। 

जिल्ला कार्यसमितिका लागि बुधबार मनोनयको मिति तय भएको थियो। सबै पदमा तोकिए अनुसार मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत एवम् पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राईले जानकारी दिनुभयो।