अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना


काठमाडौं-आज (मंगलबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको हो। 

यसबाहेक देशका अन्य प्रदेश तथा स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

आज दिउँसो तथा राति कुन प्रदेशको मौसम कस्तो होला? हेर्नुहोस् तलको तालिका