अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक


काठमाडौं-मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा सुरु भएको छ। 

केही समयअघि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो। यसअघि प्रायः सिंहदरबारमा बैठक बस्ने गरेको भए पनि आज भने बालुवाटारमा बसेको हो।

Skip This