अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे बस्‍दै

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे बस्‍दै


 काठमाडौं-आज सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाएको छ।