अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प (अपडेट)

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्प (अपडेट)


काठमाडौं-सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ। बिहीबार दिउँसो १:०२ बजे सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार ४.८ म्याग्नेच्युटको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ।