अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै

मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै


काठमाडौं-मन्त्रिपरिषद्‌को बैठक आज (शुक्रबार) बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

बैठकका एजेन्डाबारे भने खुलाइएको छैन।