अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक सुनकोशी-७ मा बस दुर्घटना

सिन्धुपाल्चोक सुनकोशी-७ मा बस दुर्घटना


काठमाडौं-सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ। बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको हो ।

दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार दुर्घटनामा मानविय क्षति भएको छैन ।