अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौँ-मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो। 

मन्त्रिपरिषद्‌ले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ। संसद अधिवेशनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सभामुख देवराज घिमिरेसँग छलफल गर्नुभएको थियो।