पोखरा-पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा २०८१ फागुन १८ सम्म चल्नेछ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ गर्नुभएको छ।
संवाद सत्रहरू सुरू भइसकेकाो छ।







प्रतिक्रिया