अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै पटक ७८ सहसचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)

एकै पटक ७८ सहसचिवको सरुवा, को-कहाँ ? (सूचीसहित)


काठमाडौं-सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो। सरुवा सूची भने बिहीबार मात्र सार्वजनिक भएको हो।

जसअनुसार सहसचिव पदम कुमार श्रेष्ठ र  दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ । भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहररी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ। 

हेर्नुस् सरुवा सूची