अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुराको हिमालीबाट खप्तड जोड्ने कर्णाली नदी [तस्वीरहरु]

बाजुराको हिमालीबाट खप्तड जोड्ने कर्णाली नदी [तस्वीरहरु]


बाजुरा-कर्णाली राजमार्गको बाजुराको हिमाली गाउँपालिकाबाट कर्णालीको खप्त्याड गाउँपालिका जोडने कर्णाली नदी । यहाँ प्रदेश सरकारले पुल निर्माणका लागि लगाएको ठेक्का लामो समयदेखि काम नहुँदा समस्या हुँदै गएको छ । कर्णाली राजमार्गको बाजुराबाट रारा, ताल, मुगुको सदरमुकाम गमगढी जोडने मुख्य पुल समेत यही रहेछ ।

तस्वीरहरु/हेमन्त केसी